नियम २१
बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्ने
इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा खेलाडीले एक पटकमा खेल्न सक्ने अधिकतम बाजीको सीमा (बेट लिमिट) निर्धारण गर्नु पर्नेछ ।